२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् […]
सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम
जेठ १८ गते आईतबार । सिथी नखा अर्थात पानीको मूहान तथा पानीका स्रोतहरु सफा गर्ने पर्वको अवसरमा हिमालयन ग्लोरी इङ्गलिश स्कूल, शहिदस्मृत्ति खेलमैदानमा विविध कार्यक्रम सम्पन्न भयो । उक्त दिन कक्षा ४ र ५ का विद्यार्थीहरुले स्थानीय टोलमा भ्रमण गर्दै स्थानीय बासिन्दाहरुले इनार सफा गरेको अवलोकन गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीहरुले […]
सूर्यदीप स्कुलको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न
भक्तपुर ,२६ चैत विद्यार्थीहरूले आफ्नो चौतर्फी विकास गर्दै सामाजिक ,सांस्कृतिक तथा देश विकासका निमित्त आफूलाई तयार पार्न आग्रह गर्दै माननीय सांसद सुरेन्द्रराज गोसाइले विद्यार्थीहरूलाई आफ्नो जीवनको अमूल्य समय शर्ट भिडियो र गेममा धेरै खर्च नगर्न सुल्झाउनु भएको हो। सूर्यदीप ईङ्लिस सेकेण्डरी स्कुल ले आयोजना गरेको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रममा बोल्दै गोसाइले विद्यार्थीहरूले अबको समय आफ्नो […]
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
चैत्र २७ गते भक्तपुर । शहिदस्मृत्ति खेलमैदान, इत्ताछेस्थित हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा आज पूर्व प्रा.वि.तह पुरा गर्दै प्रा.वि.तहको औपचारिक शिक्षामा प्रवेश गर्ने विद्यार्थीहरुको निमित्त दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिका साविक १५ नं. वडाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्लेग्रुपदेखि एस.के.जी.सम्मका विद्यार्थीहरुको प्रतिभा पनि प्रस्तुत गरिएको थियो । […]
ह्यापी किड्सका विद्यार्थीहरु दिक्षित
२५ चैत, सोमबार । सूर्यविनायक नगरपालिका सल्लाघारी कटुन्जे अवस्थित ह्यापी किड्स मन्टेश्वरीको एस.के.जी.मा अध्ययनरत विद्यार्थीहरुको आज दिक्षान्त समारोह सम्पन्न भयो । पूर्व प्रा.वि. तह उत्तीर्ण भएको अवसरमा १३ जना विद्यार्थीहरुलाई आज एक समारोहबीच दिक्षित गरियो । कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल (इसान)का भक्तपुर जिल्ला अध्यक्ष तथा हिमालयन ग्लोरी इङ्गलिश स्कूलका प्रिन्सिपल श्री कृष्णराम […]
विद्या आर्जन इंग्लिश स्कूलमा जूनियर एजुकेशन एक्सपो सम्पन्न
विद्यार्थीहरूको शैक्षिक, मानसिक तथा व्यावहारिक क्षमतालाई विकास गराउने उद्देश्यले विद्या अर्जन इंग्लिश स्कूलद्वारा आयोजित “जूनियर एजुकेशन एक्सपो २०८१” भव्य रूपमा सम्पन्न भएको छ। इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विरुवामा पानी छर्की कार्यक्रमको उद्घाटन गरेका थिए। यो एक्सपो विद्यार्थी, अभिभावक तथा शिक्षकहरूका लागि शैक्षिक र रचनात्मक अनुभवको महोत्सव बनेको थियो। एक्सपोको प्रमुख आकर्षण विद्यार्थीहरूलाई प्रायोगिक ज्ञान […]
हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न विषयहरुको परियोजनाहरू प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा स्थानीय ख्वप पहिचान, गणित, विज्ञान, नेपाली तथा अंग्रेजी भाषा, सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण […]
एकल गायन प्रतियोगिता सम्पन्न
संस्थागत विद्यालय संघ नेपाल इसान) को आयोजन तथा लिशा इड्डलिस सेकेण्डरी स्कूलको संयोजनमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुबीच जिल्लास्तरीय एकल गायन प्रतियोगिता हालै सम्पन्न भयो । उक्त कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष श्री प्रेमजन थापा श्रेष्ठले राम्रो प्रशिक्षकले कलालाई निखार्ने बताउनु भयो । संगीत एक किसिमको उपचार र राम्रो औषधीको रुपमा मद्दत गर्दछ भन्नु भयो । कार्यक्रममा […]
इसान अन्तरविद्यालय आधारभूत तहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजन तथा ब्राइट स्टार इङ्गलिस स्कूलको संयोजनमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुबीच जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हालै सम्पन्न भयो । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता कक्षा ६, ७ र ८ अध्ययरत विद्यार्थीहरुबीच भएको थियो । कार्यक्रमको औपचारिक कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष श्री प्रेमजन थापाश्रेष्ठले […]
J7 FUTSAL CHAMPIONSHIP को दोश्रो संस्करण हुने
संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा हुने J7 Futsal Championship को दोश्रो संस्करण भोलि भाद्र २५ गतेबाट सूरु हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा हुने उक्त Championship मा भक्तपुर जिल्लामा संचालित संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध विद्यालयहरुको सहभागीता रहने छ । ”बालबालिकाको समग्र विकासमा खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्छ […]
