Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

Category: News

भक्तपुरमा J7-FUTSAL Championship 2080 संचालन हुने ।

संस्थागत विद्यालय संघ नेपाल, इसान भक्तपुर जिल्लाको आयोजनामा भक्तपुर जिल्लाव्यापी इसान अन्तरविद्यालय J7-FUTSAL Championship 2080 हुने भएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारा सहित भाद्र २९ गते मनाइने राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयका टीमहरु सहभागी हुने व्यहोरा आयोजक इसान, भक्तपुरका अध्यक्ष […]

सामाजिक विषयको प्रश्नपत्र निर्माण तथा उत्तर लेखन विषयमा एकदिने तालिम सम्पन्न

इसान नेपालको आयोजनामा एकदिने सामाजिक विषयको प्रश्न निर्माण र उत्तर लेखन विषयमा तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ज्यूको उपस्थितिमा भएको थियो ।प्रमुख अतिथि ज्यूले उक्त कार्यक्रममा आजका युवा विद्यार्थीहरु विज्ञान विषय पढेर विदेश जाने नराम्रो प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त […]

गणित शिक्षण तालिम सम्पन्न

/*! elementor – v3.15.0 – 20-08-2  गणित शिक्षण तालिम सम्पन्न भक्तपुर,१ भाद्र । संस्थागत विद्यालय संघ नेपाल, (इसान)को आयोजना तथा वेदान्त प्रकाशनको सहयोगमा इसान आवद्ध विद्यालयका शिक्षकहरुका लागि आधारभूत तथा मा.वि.स्तरीय एक दिवसीय गणित शिक्षक–शिक्षण पुनर्ताजगी तालिमको आयोजना गरियो । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सभा हलमा भएको उक्त तालिमको औपचारिक कार्यक्रममा […]

प्रस्तावित शिक्षा ऐनबारे अन्तरक्रिया

भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) केन्द्रीय समितिको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीद्धारा हस्ताक्षर गरिएको शिक्षा विधेयक, २०८० बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । संघीय संसदमा दर्ता भई सांसदहरुको हातमा पुग्नु भन्दा अगाडि नै बाहिरिएको शिक्षा ऐन, २०२८ लाई विस्थापित गर्ने गरी प्रस्तावित शिक्षा ऐन, २०८० को विषयमा भएको अन्तरक्रियाका […]

लिशा स्कूलमा बधाई तथा विदाई कार्यक्रम

विशेषज्ञता हासिल गरी दक्ष जनशक्ति तयार गर्न जोड भक्तपुर, २० साउन । लिशा इड्डलिस सेकेण्डरी स्कूलले सिटीगाउमा एसईई २०७९ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिबार बधाई तथा बिदाइ कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कायक्रमको उद्घाटन गर्दै आ–आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेर देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विद्यार्थीहरु अध्ययनशील, मेहनती […]

प्राइम एकेडेमीमा बधाइ तथा विदाइ कार्यक्रम

आमा–बुवा र शिक्षकहरुको योगदानलाई कहिल्यै भुल्नु हुदैन मध्यपुर,६ श्रावण । मध्यपुर थिमी बोडे स्थित प्राइम एकेडेमी स्कूलबाट एस.इ.इ. परीक्षा २०७९ मा सफलता प्राप्त गरेका विद्यार्थीहरुको एक समारोहवीच बधाइ तथा विदाइ कार्यक्रम शनिवार सम्पन्न भयो । संस्थागत विद्यालय संघ, नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेम जन थापाको प्रमुख आतिथ्यतामा बनेपाको चन्देश्वरी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा […]

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इङ्गलिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार

भक्तपुर । २०८० साउन ४, बिहीबार भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले बिहीबार साक्षात्कार गरेका छन् । विद्यार्थीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त इतिहासबारे अवगत गराउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको शैक्षिक विशेषताहरुबारे जानकारी दिनुभयो । […]

भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न

शुक्रबार असार २९ गते, भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल इसान, भक्तपुर जिल्ला समितिको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भयो । भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा राष्ट्रियता, सामाजिक विकृति विसंगती एवं युवा लक्षित कविता विभिन्न शैलिमा उत्साहका साथ वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विषय […]

देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड

भक्तपुर, २७ असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित […]

हिमालयन ग्लाेरीमा विश्व जनसङ्ख्या दिवस मनाईयाे

मंगलबार २६ जेठ, २०८० || जनसङ्ख्या नियन्त्रणलगायत विश्वव्यापी जनसङ्ख्यासम्बन्धी समस्याबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइन्छ । यसै अवसरमा हिमालयन ग्लाेरी ई. स्कूलमा एक प्रवचन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री कृष्ण राम त्वानाबासुले बढ्दो जनसङ्ख्याको प्रवृत्तिले आर्थिक विकास, रोजगारी, आय वितरण, गरिबी र […]

Back To Top