भक्तपुर, असोज ७ । हिमालयन ग्लोरी स्काउट ट्रुपको आयोजनामा सात दिने छात्रा स्काउट साइकल प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । नियो फ्युजन ओपन रोभर रेन्जर क्रूको प्राविधिक सहयोगमा सम्पन्न सो तालिममा ३६ जना ३६ स्काउटसदस्यहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको समापन ४५ औं नेपाल भाषा साहित्य तःमूज्या ग्वसाखलका अध्यक्ष रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न […]
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए
२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् […]
Junior 7A side फुटसल प्रतियोगिता आजबाट सुरु
भक्तपुर । २०८१ भदौ २५, मंगलबार || संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा व्ठ फुटसल च्याम्पियनशीप आजबाट शुरु भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २५, २६ र २७ गते सम्म सञ्चालन हुने जुनियर फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थी जीवनमा गरेको मेहेनतले […]
J7 FUTSAL CHAMPIONSHIP को दोश्रो संस्करण हुने
संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा हुने J7 Futsal Championship को दोश्रो संस्करण भोलि भाद्र २५ गतेबाट सूरु हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा हुने उक्त Championship मा भक्तपुर जिल्लामा संचालित संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध विद्यालयहरुको सहभागीता रहने छ । ”बालबालिकाको समग्र विकासमा खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्छ […]
राष्ट्रिय बालदिवस २०८० को अवसरमा इसानको फुटसल च्याम्पियनसिपशुरु
भक्तपुर । २०८० भदौ २५ गते, सोमबार । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आज फुटसल च्याम्पियनसिप कार्यक्रम शुरु भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुल्ला […]
भक्तपुरमा J7-FUTSAL Championship 2080 संचालन हुने ।
संस्थागत विद्यालय संघ नेपाल, इसान भक्तपुर जिल्लाको आयोजनामा भक्तपुर जिल्लाव्यापी इसान अन्तरविद्यालय J7-FUTSAL Championship 2080 हुने भएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारा सहित भाद्र २९ गते मनाइने राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयका टीमहरु सहभागी हुने व्यहोरा आयोजक इसान, भक्तपुरका अध्यक्ष […]
