Tag: Junior Futsal

Junior 7A side फुटसल प्रतियोगिता आजबाट सुरु

भक्तपुर । २०८१ भदौ २५, मंगलबार || संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा व्ठ फुटसल च्याम्पियनशीप आजबाट शुरु भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २५, २६ र २७ गते सम्म सञ्चालन हुने जुनियर फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थी जीवनमा गरेको मेहेनतले […]

J7 FUTSAL CHAMPIONSHIP को दोश्रो संस्करण हुने

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा हुने J7 Futsal Championship को दोश्रो संस्करण भोलि भाद्र २५ गतेबाट सूरु हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा हुने उक्त Championship मा भक्तपुर जिल्लामा संचालित संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध विद्यालयहरुको सहभागीता रहने छ । ”बालबालिकाको समग्र विकासमा खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्छ […]

भक्तपुरमा J7-FUTSAL Championship 2080 संचालन हुने ।

संस्थागत विद्यालय संघ नेपाल, इसान भक्तपुर जिल्लाको आयोजनामा भक्तपुर जिल्लाव्यापी इसान अन्तरविद्यालय J7-FUTSAL Championship 2080 हुने भएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारा सहित भाद्र २९ गते मनाइने राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयका टीमहरु सहभागी हुने व्यहोरा आयोजक इसान, भक्तपुरका अध्यक्ष […]

Back To Top