२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् […]