Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

J7 FUTSAL CHAMPIONSHIP को दोश्रो संस्करण हुने

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा हुने J7 Futsal Championship को दोश्रो संस्करण भोलि भाद्र २५ गतेबाट सूरु हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा हुने उक्त Championship मा भक्तपुर जिल्लामा संचालित संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध विद्यालयहरुको सहभागीता रहने छ ।

”बालबालिकाको समग्र विकासमा खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ”, भन्नहुँदै इसानका भक्तपुर जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासूले बालबालिकाहरुलाई शारीरिक गतिविधिमा संलगन हुन र उनीहरुको खेल प्रतिभा प्रस्फुटन गर्न यस च्याम्पियनशीपले प्रेरित गर्नेछ भन्नुभयो ।

११ वटा विद्यालय/टीमहरु सहभागी रहेको उक्त च्याम्यिनशीप लीग कम नक आउटका आघारमा संचालन हुनेछ भने ३ दिनसम्म खेल संचालन हुनेछ । भाद्र २७ गते च्याप्मियनशीपको समाप्तिसँगै एक समारोहबीच विजयी विद्यालय/टीमहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जानकारी अध्यक्ष त्वानाबासूले दिनुभयो ।

Back To Top