संस्थागत विद्यालय संघ नेपाल Isan Nepal अन्तरगतका माध्यमिक तह सञ्चालित विद्यालयहरूको SEE २०८० काे नतिजावारे सिंहावलोकन कार्यक्रम भयो। उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको थियो। ईसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले शिक्षकहरूले दैनिक छलफल गरी विद्यार्थीलाई बुझेर […]
राष्ट्रिय बालदिवस २०८० को अवसरमा इसानको फुटसल च्याम्पियनसिपशुरु
भक्तपुर । २०८० भदौ २५ गते, सोमबार । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आज फुटसल च्याम्पियनसिप कार्यक्रम शुरु भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुल्ला […]
सामाजिक विषयको प्रश्नपत्र निर्माण तथा उत्तर लेखन विषयमा एकदिने तालिम सम्पन्न
इसान नेपालको आयोजनामा एकदिने सामाजिक विषयको प्रश्न निर्माण र उत्तर लेखन विषयमा तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ज्यूको उपस्थितिमा भएको थियो ।प्रमुख अतिथि ज्यूले उक्त कार्यक्रममा आजका युवा विद्यार्थीहरु विज्ञान विषय पढेर विदेश जाने नराम्रो प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त […]
गणित शिक्षण तालिम सम्पन्न
/*! elementor – v3.15.0 – 20-08-2 गणित शिक्षण तालिम सम्पन्न भक्तपुर,१ भाद्र । संस्थागत विद्यालय संघ नेपाल, (इसान)को आयोजना तथा वेदान्त प्रकाशनको सहयोगमा इसान आवद्ध विद्यालयका शिक्षकहरुका लागि आधारभूत तथा मा.वि.स्तरीय एक दिवसीय गणित शिक्षक–शिक्षण पुनर्ताजगी तालिमको आयोजना गरियो । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सभा हलमा भएको उक्त तालिमको औपचारिक कार्यक्रममा […]
प्रस्तावित शिक्षा ऐनबारे अन्तरक्रिया
भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) केन्द्रीय समितिको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीद्धारा हस्ताक्षर गरिएको शिक्षा विधेयक, २०८० बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । संघीय संसदमा दर्ता भई सांसदहरुको हातमा पुग्नु भन्दा अगाडि नै बाहिरिएको शिक्षा ऐन, २०२८ लाई विस्थापित गर्ने गरी प्रस्तावित शिक्षा ऐन, २०८० को विषयमा भएको अन्तरक्रियाका […]
लिशा स्कूलमा बधाई तथा विदाई कार्यक्रम
विशेषज्ञता हासिल गरी दक्ष जनशक्ति तयार गर्न जोड भक्तपुर, २० साउन । लिशा इड्डलिस सेकेण्डरी स्कूलले सिटीगाउमा एसईई २०७९ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिबार बधाई तथा बिदाइ कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कायक्रमको उद्घाटन गर्दै आ–आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेर देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विद्यार्थीहरु अध्ययनशील, मेहनती […]
प्राइम एकेडेमीमा बधाइ तथा विदाइ कार्यक्रम
आमा–बुवा र शिक्षकहरुको योगदानलाई कहिल्यै भुल्नु हुदैन मध्यपुर,६ श्रावण । मध्यपुर थिमी बोडे स्थित प्राइम एकेडेमी स्कूलबाट एस.इ.इ. परीक्षा २०७९ मा सफलता प्राप्त गरेका विद्यार्थीहरुको एक समारोहवीच बधाइ तथा विदाइ कार्यक्रम शनिवार सम्पन्न भयो । संस्थागत विद्यालय संघ, नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेम जन थापाको प्रमुख आतिथ्यतामा बनेपाको चन्देश्वरी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा […]
इसान भक्तपुरद्वारा विद्यार्थीहरु सम्मानित
संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध भक्तपुर जिल्लाका संस्थागत विद्यालयहरुबाट एस.इ.इ. परीक्षा २०७९ मा उत्कृष्ट जीपिए सहित विद्यालय सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई एक समारोहबीच सम्मान गरेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष का. नारायण मान बिजुक्छे (रोहित)को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा निम्नानुसार विद्यार्थीहरु सम्मानित हुनुभएको थियो । S.N. Name School GPA 1 […]
नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इङ्गलिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार
भक्तपुर । २०८० साउन ४, बिहीबार भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले बिहीबार साक्षात्कार गरेका छन् । विद्यार्थीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त इतिहासबारे अवगत गराउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको शैक्षिक विशेषताहरुबारे जानकारी दिनुभयो । […]
देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड
भक्तपुर, २७ असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित […]