जेठ १८ गते आईतबार । सिथी नखा अर्थात पानीको मूहान तथा पानीका स्रोतहरु सफा गर्ने पर्वको अवसरमा हिमालयन ग्लोरी इङ्गलिश स्कूल, शहिदस्मृत्ति खेलमैदानमा विविध कार्यक्रम सम्पन्न भयो । उक्त दिन कक्षा ४ र ५ का विद्यार्थीहरुले स्थानीय टोलमा भ्रमण गर्दै स्थानीय बासिन्दाहरुले इनार सफा गरेको अवलोकन गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीहरुले […]