Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?

Author: isankhabar

हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न

भक्तपुर, २५ असार । हिमालयन ग्लोरी स्कूलमा भव्यताका साथ ‘वल्र्डकप फुटबल मेनिया २०२६’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाउने र उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले उक्त विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका साना विद्यार्थी भाइबहिनीहरूले विशेष उत्साहका साथ सहभागिता जनाएका थिए। उनीहरूले विभिन्न समूहमा विभाजित भई मैत्रीपूर्ण फुटबल […]

शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध

भक्तपुर । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले सरकारले हालै गरेका शैक्षिक निर्णयहरूप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्ले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेपछि इसानले यसको विरोध गरेको हो। बिहीबार एक विज्ञप्ति जारी गर्दै इसानका महासचिव पुरुषोत्तम ग्वाछाले सरकारको यो कदमले शैक्षिक क्षेत्र […]

हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न

भक्तपुर, २७ चैत्र । हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलको प्राङ्गणमा आज भव्य एवम् हर्षोल्लासपूर्ण कार्यक्रमका बीच किन्डरगार्टेन स्नातक समारोह सम्पन्न भएको छ । पूर्व प्रावि तहको अध्ययन पुरा गर्दै औपचारिक विद्यालय शिक्षामा प्रवेश गर्ने एसकेजीका विद्यार्थीहरू दिक्षित गर्न आयोजित सो समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपल श्री कृष्णराम त्वानबासुले […]

हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणात्मक विकास नै समृद्ध समाजको वास्तविक मेरुदण्ड भएको बताउनुभएको छ । हिमालयन ग्लोरी इङ्गलिश स्कूलको आयोजनामा सम्पन्न भव्य अभिभावक दिवस, विद्यार्थी—शिक्षक सम्मान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालयको उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी एवं समर्पित शिक्षक, अनुशासित विद्यार्थी र विद्यालयलाई सदैव साथ दिने सचेत अभिभावकको सामूहिक प्रयासबाट मात्रै शैक्षिक […]

भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, माघ २८ गते । भक्तपुरको सल्लाघारीस्थित प्रतिष्ठित शैक्षिक संस्था ह्याप्पी किड्स मन्टेश्वरीको आयोजनामा एक दिवसीय ’अभिभावक अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय र अभिभावकको भूमिकाबारे स्पष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल, इसान (क्ष्क्ब्ल्) भक्तपुर जिल्ला समितिका अध्यक्ष श्री […]

इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन

भक्तपुर,  संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुरको चौंथो जिल्ला अधिवेशन भक्तपुरको होटल सिटी गाउँमा सम्पन्न भएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भएको अधिवेशनले नयाँ ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ, जसको अध्यक्षमा कृष्णराम त्वानाबासू पुनः निर्वाचित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपाका अध्यक्ष नारायणमान […]

हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न

भक्तपुर, असोज ७ । हिमालयन ग्लोरी स्काउट ट्रुपको आयोजनामा सात दिने छात्रा स्काउट साइकल प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । नियो फ्युजन ओपन रोभर रेन्जर क्रूको प्राविधिक सहयोगमा सम्पन्न सो तालिममा ३६ जना ३६ स्काउटसदस्यहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको समापन ४५ औं नेपाल भाषा साहित्य तःमूज्या ग्वसाखलका अध्यक्ष रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न […]

AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

१. नेपालमा ८० प्रतिशतभन्दा बढी जनतासँग इन्टरनेटको पहुँच भएको विभिन्न अध्ययनले देखाएको खबर पत्रपत्रिकामा भेटिन्छ । हामीले चाहेर नचाहेर व्यवहारिक रुपमा नेपालमा बालबालिका दैनिक २ घन्टा भन्दा बढी मोबाइल चलाउँछन् । बालबालिकामा यसको दुरुपयोग गलत भयो भन्ने सबैलाई लागेको छ- तर, रोक्न वा निषेध गर्न कसैले सकेको छैन । सकिन्न ! कानून बनाएर जेल नै […]

जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?

१. कारण बुझ्नुस् २. धैर्यपूर्वक कुरा गरिदिनुस् ३. विकल्प दिनुस् ४. पुरस्कार र प्रशंसा ५. व्यवहार आफैं देखाउनुहोस् ६. थप समय दिनुस् ७. हद नाघ्दा कडा नियम मुख्य कुरा

हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलबाट एसईई परीक्षा २०८१ मा सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि साविक भ.न.पा. वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य श्री रवीन्द्र खर्बुजाले उच्च शिक्षाको विषय छनौट आफ्नो क्षमता, चाहना र अभिभावकको भावनाअनुसार गर्नुपर्ने सुझाव दिनुभयो । […]

Back To Top