Category: Politics

सामाजिक विषयको प्रश्नपत्र निर्माण तथा उत्तर लेखन विषयमा एकदिने तालिम सम्पन्न

इसान नेपालको आयोजनामा एकदिने सामाजिक विषयको प्रश्न निर्माण र उत्तर लेखन विषयमा तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ज्यूको उपस्थितिमा भएको थियो ।प्रमुख अतिथि ज्यूले उक्त कार्यक्रममा आजका युवा विद्यार्थीहरु विज्ञान विषय पढेर विदेश जाने नराम्रो प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त […]

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

२०८० असार १० गते, आइतबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८०।८१ को […]

Back To Top