भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलबाट एसईई परीक्षा २०८१ मा सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि साविक भ.न.पा. वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य श्री रवीन्द्र खर्बुजाले उच्च शिक्षाको विषय छनौट आफ्नो क्षमता, चाहना र अभिभावकको भावनाअनुसार गर्नुपर्ने सुझाव दिनुभयो । […]
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए
२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् […]
सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम
जेठ १८ गते आईतबार । सिथी नखा अर्थात पानीको मूहान तथा पानीका स्रोतहरु सफा गर्ने पर्वको अवसरमा हिमालयन ग्लोरी इङ्गलिश स्कूल, शहिदस्मृत्ति खेलमैदानमा विविध कार्यक्रम सम्पन्न भयो । उक्त दिन कक्षा ४ र ५ का विद्यार्थीहरुले स्थानीय टोलमा भ्रमण गर्दै स्थानीय बासिन्दाहरुले इनार सफा गरेको अवलोकन गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीहरुले […]
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
चैत्र २७ गते भक्तपुर । शहिदस्मृत्ति खेलमैदान, इत्ताछेस्थित हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा आज पूर्व प्रा.वि.तह पुरा गर्दै प्रा.वि.तहको औपचारिक शिक्षामा प्रवेश गर्ने विद्यार्थीहरुको निमित्त दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिका साविक १५ नं. वडाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्लेग्रुपदेखि एस.के.जी.सम्मका विद्यार्थीहरुको प्रतिभा पनि प्रस्तुत गरिएको थियो । […]
विद्या आर्जन इंग्लिश स्कूलमा जूनियर एजुकेशन एक्सपो सम्पन्न
विद्यार्थीहरूको शैक्षिक, मानसिक तथा व्यावहारिक क्षमतालाई विकास गराउने उद्देश्यले विद्या अर्जन इंग्लिश स्कूलद्वारा आयोजित “जूनियर एजुकेशन एक्सपो २०८१” भव्य रूपमा सम्पन्न भएको छ। इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विरुवामा पानी छर्की कार्यक्रमको उद्घाटन गरेका थिए। यो एक्सपो विद्यार्थी, अभिभावक तथा शिक्षकहरूका लागि शैक्षिक र रचनात्मक अनुभवको महोत्सव बनेको थियो। एक्सपोको प्रमुख आकर्षण विद्यार्थीहरूलाई प्रायोगिक ज्ञान […]
हिमालयन ग्लोरीमा विद्यार्थीको परियोजना कार्य प्रदर्शनी सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न विषयहरुको परियोजनाहरू प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा स्थानीय ख्वप पहिचान, गणित, विज्ञान, नेपाली तथा अंग्रेजी भाषा, सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण […]
इसान अन्तरविद्यालय आधारभूत तहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजन तथा ब्राइट स्टार इङ्गलिस स्कूलको संयोजनमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुबीच जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हालै सम्पन्न भयो । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता कक्षा ६, ७ र ८ अध्ययरत विद्यार्थीहरुबीच भएको थियो । कार्यक्रमको औपचारिक कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष श्री प्रेमजन थापाश्रेष्ठले […]
SEE २०८० काे नतिजावारे सिंहावलोकन कार्यक्रम
संस्थागत विद्यालय संघ नेपाल Isan Nepal अन्तरगतका माध्यमिक तह सञ्चालित विद्यालयहरूको SEE २०८० काे नतिजावारे सिंहावलोकन कार्यक्रम भयो। उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको थियो। ईसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले शिक्षकहरूले दैनिक छलफल गरी विद्यार्थीलाई बुझेर […]
राष्ट्रिय बालदिवस २०८० को अवसरमा इसानको फुटसल च्याम्पियनसिपशुरु
भक्तपुर । २०८० भदौ २५ गते, सोमबार । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आज फुटसल च्याम्पियनसिप कार्यक्रम शुरु भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुल्ला […]
सामाजिक विषयको प्रश्नपत्र निर्माण तथा उत्तर लेखन विषयमा एकदिने तालिम सम्पन्न
इसान नेपालको आयोजनामा एकदिने सामाजिक विषयको प्रश्न निर्माण र उत्तर लेखन विषयमा तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ज्यूको उपस्थितिमा भएको थियो ।प्रमुख अतिथि ज्यूले उक्त कार्यक्रममा आजका युवा विद्यार्थीहरु विज्ञान विषय पढेर विदेश जाने नराम्रो प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त […]
