Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

राष्ट्रिय बालदिवस २०८० को अवसरमा इसानको फुटसल च्याम्पियनसिपशुरु

भक्तपुर २०८० भदौ २५ गते, सोमबार संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामाबालबालिकामा लगानी,  सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आज फुटसल च्याम्पियनसिप कार्यक्रम शुरु भयो कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला स्थापना गरेको त्यसबाट धेरै नगरबासीहरु लाभान्वित भएको बताउनुभयो उहाँले छात्रहरुलाई आत्मरक्षाको तालिम सञ्चालन गर्नुका साथै वडागत रुपमा छिकोङ शारीरिक अभ्यास समेत सुचारु रहेको बताउँदै प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई नैतिकता अनुशासनलाई ध्यानमा राखी खेलमा सहभागी हुन मार्गनिर्देश गर्नुभयो

त्यस्तै इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरुले आफ्नो ज्ञान सीपमार्फत बौद्धिक क्षमता अभिवृद्धि गर्दै शारीरिक रुपमा पनि तन्दुरुस्त हुन आवश्यक भएको बताउँदै स्वस्थ शरीरमा स्वस्थ दिमागले काम गर्ने बताउँदै उहाँले शिक्षा खेलकुदलाई सँगसँगै लानुपर्ने जोड दिनुभयो कार्यक्रममा सूर्यदिप स्कूलका प्रअ लक्ष्मीप्रसाद प्रजापतिले फुटसल प्रतियोगिताको महत्वबारे प्रष्ट पार्दै विद्यार्थीहरुमा प्रतिस्पर्धाका साथै मित्रता अनुशासनको लागि खेलकुद आवश्यक भएको बताउनुभयो कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासुले इसानको आयोजनामा भएको खेलकुदमा कक्षा देखि का १६ वटा विद्यालयका १६० जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बताउनुभयो

प्रमुख अतिथि जोशीले रेफ्रि पासाङ तामाङलाई फुटबल सिठी हस्तान्तरण गर्नुभई प्रतियोगिताको औपचारिक शुआरम्भ गर्नुभएको थियो भने कार्यक्रमको औपचारिक उद्घाटन पछि प्रेमजन थापा श्रेष्ठको नेतृत्वको इसान केन्द्रीय समिति कृष्णराम त्वानाबासूको नेतृत्वको इसान भक्तपुर जिल्ला समितिका प्रिन्सिपलहरुको मैत्रीपूणर् फुटसल प्रतियोगिता भएको थियो जसमा केन्द्रीय समितिले का विरुद्ध गोलले जीत हासिल गर्यो

त्यस्तै आज भएको फुटसल च्याम्पियनसिपको समूह चरणका १० वटा खेलहरु सम्पन्न भयो खेलका नतिजा तथा अंक तालिका निम्नानुसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top