Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

Category: Education

देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड

भक्तपुर, २७ असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित […]

हिमालयन ग्लाेरीमा विश्व जनसङ्ख्या दिवस मनाईयाे

मंगलबार २६ जेठ, २०८० || जनसङ्ख्या नियन्त्रणलगायत विश्वव्यापी जनसङ्ख्यासम्बन्धी समस्याबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइन्छ । यसै अवसरमा हिमालयन ग्लाेरी ई. स्कूलमा एक प्रवचन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री कृष्ण राम त्वानाबासुले बढ्दो जनसङ्ख्याको प्रवृत्तिले आर्थिक विकास, रोजगारी, आय वितरण, गरिबी र […]

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै नतिजा सार्वजानिकको पनि अन्तिम तयारी गरेको हो। बोर्डले आज एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरुकोबारेमा जानकारी दिएको […]

इसानको तर्फबाट भक्तपुर नगरपालिकालाई सुझाव

संस्थागत विद्यालयबाट शैक्षिक विकास एवं गुणस्तरयुक्त शिक्षाको लागि टेवा पु¥याउने अभिप्रायले नेपालभर संचालनमा रहेका संस्थागत विद्यालयहरुबीच पारस्परिक ऐक्यवद्धता, समन्वय स्थापित गरी संगठीत बनाउनस विद्यालय एवं विद्यालयका संस्थापक,प्रिन्सिपल, शिक्षक,कर्मचारी र विद्यार्थीहरुको द्रुत्ततर उन्नति, संरक्षण सम्बर्धन एवं स्थायित्वका लागि संस्थागत , सामूहिक वा निजी श्रोतको लगानीबाट संचालित संस्थागत विद्यालय अझ बढी व्यवस्थित रुपमा संचालन होस् भने हेतुले […]

Back To Top