Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

Author: isankhabar

Junior 7A side फुटसल प्रतियोगिता आजबाट सुरु

भक्तपुर । २०८१ भदौ २५, मंगलबार || संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा व्ठ फुटसल च्याम्पियनशीप आजबाट शुरु भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २५, २६ र २७ गते सम्म सञ्चालन हुने जुनियर फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थी जीवनमा गरेको मेहेनतले […]

J7 FUTSAL CHAMPIONSHIP को दोश्रो संस्करण हुने

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा हुने J7 Futsal Championship को दोश्रो संस्करण भोलि भाद्र २५ गतेबाट सूरु हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा हुने उक्त Championship मा भक्तपुर जिल्लामा संचालित संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध विद्यालयहरुको सहभागीता रहने छ । ”बालबालिकाको समग्र विकासमा खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्छ […]

भक्तपुर इसानद्वारा विद्यार्थी, शिक्षक र कर्मचारी सम्मान

भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान)ले विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा इसान आवद्ध विद्यालयहरुबाट एसईई २०८० मा विद्यालयगत उत्कृष्ट विद्यार्थी, १५ वर्षभन्दा बढी निरन्तर सेवारत विद्यालय व्यवस्थापन समिति अध्यक्ष/व्यवस्थापक तथा शिक्षक एवम् कर्मचारी सम्मान गरेको हो । उक्त कार्यक्रमको समुद्घाटन गर्दै […]

SEE २०८० काे नतिजावारे सिंहावलोकन कार्यक्रम​

संस्थागत विद्यालय संघ नेपाल Isan Nepal अन्तरगतका माध्यमिक तह सञ्चालित विद्यालयहरूको SEE २०८० काे नतिजावारे सिंहावलोकन कार्यक्रम भयो। उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको थियो। ईसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले शिक्षकहरूले दैनिक छलफल गरी विद्यार्थीलाई बुझेर […]

राष्ट्रिय बालदिवस २०८० को अवसरमा इसानको फुटसल च्याम्पियनसिपशुरु

भक्तपुर । २०८० भदौ २५ गते, सोमबार । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा ‘बालबालिकामा लगानी,  सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आज फुटसल च्याम्पियनसिप कार्यक्रम शुरु भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुल्ला […]

भक्तपुरमा J7-FUTSAL Championship 2080 संचालन हुने ।

संस्थागत विद्यालय संघ नेपाल, इसान भक्तपुर जिल्लाको आयोजनामा भक्तपुर जिल्लाव्यापी इसान अन्तरविद्यालय J7-FUTSAL Championship 2080 हुने भएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारा सहित भाद्र २९ गते मनाइने राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयका टीमहरु सहभागी हुने व्यहोरा आयोजक इसान, भक्तपुरका अध्यक्ष […]

सामाजिक विषयको प्रश्नपत्र निर्माण तथा उत्तर लेखन विषयमा एकदिने तालिम सम्पन्न

इसान नेपालको आयोजनामा एकदिने सामाजिक विषयको प्रश्न निर्माण र उत्तर लेखन विषयमा तालिम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ज्यूको उपस्थितिमा भएको थियो ।प्रमुख अतिथि ज्यूले उक्त कार्यक्रममा आजका युवा विद्यार्थीहरु विज्ञान विषय पढेर विदेश जाने नराम्रो प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त […]

इसान भक्तपुरद्वारा विद्यार्थीहरु सम्मानित

संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध भक्तपुर जिल्लाका संस्थागत विद्यालयहरुबाट एस.इ.इ. परीक्षा २०७९ मा उत्कृष्ट जीपिए सहित विद्यालय सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई एक समारोहबीच सम्मान गरेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष का. नारायण मान बिजुक्छे (रोहित)को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा निम्नानुसार विद्यार्थीहरु सम्मानित हुनुभएको थियो । S.N. Name School GPA 1 […]

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इङ्गलिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार

भक्तपुर । २०८० साउन ४, बिहीबार भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले बिहीबार साक्षात्कार गरेका छन् । विद्यार्थीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त इतिहासबारे अवगत गराउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको शैक्षिक विशेषताहरुबारे जानकारी दिनुभयो । […]

देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड

भक्तपुर, २७ असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित […]

Back To Top