Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न
म ईब्राहिम ट्राओरे, म तिमीहरूको सबै झुटहरु बताईरहेको छु।
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए
सिथी नखाःको दिन हिमालयन ग्लोरीमा विविध कार्यक्रम
इसान अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा विद्या आर्जन स्कूलको निरीक्षण
सूर्यदीप स्कुलको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

Category: Sports

AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

१. नेपालमा ८० प्रतिशतभन्दा बढी जनतासँग इन्टरनेटको पहुँच भएको विभिन्न अध्ययनले देखाएको खबर पत्रपत्रिकामा भेटिन्छ । हामीले चाहेर नचाहेर व्यवहारिक रुपमा नेपालमा बालबालिका दैनिक २ घन्टा भन्दा बढी मोबाइल चलाउँछन् । बालबालिकामा यसको दुरुपयोग गलत भयो भन्ने सबैलाई लागेको छ- तर, रोक्न वा निषेध गर्न कसैले सकेको छैन । सकिन्न ! कानून बनाएर जेल नै […]

जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?

१. कारण बुझ्नुस् २. धैर्यपूर्वक कुरा गरिदिनुस् ३. विकल्प दिनुस् ४. पुरस्कार र प्रशंसा ५. व्यवहार आफैं देखाउनुहोस् ६. थप समय दिनुस् ७. हद नाघ्दा कडा नियम मुख्य कुरा

विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए

२३ जेठ, भक्तपुर । हिमालयन ग्लोरी इङ्गलिश स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक÷शिक्षिकाहरुकालाई विभिन्न खेल खेलाएका छन् । विपद् जोखिम न्यूनीकरणबारे ज्ञान शिक्षक÷शिक्षिकाहरुमा समेत साझा गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका विभन्न सीपहरुभएको ७ वटा खेलहरुको प्रदर्शनी गर्दै शिक्षक÷शिक्षिकाहरुलाई उक्त खेलहरु खेलाइएको थियो । पाठ्यक्रममा समेत समावेश भएको विपद् […]

इसान अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा विद्या आर्जन स्कूलको निरीक्षण

भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा भक्तपुर नगरपालिका वडा नं. ५, आदर्श बस स्टप नजिकै रहेको विद्या आर्जन स्कूलको निरीक्षण गरेका छन् । यसरी निरीक्षण गर्नुको उद्देश्य इसान आवद्ध विद्यालयहरूको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीहरूको विकासमा आपसी सहयोग गर्न र गराउन विद्यालय निरिक्षण गरेको बताइएको छ । निरीक्षणका […]

सूर्यदीप स्कुलको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

भक्तपुर ,२६ चैत विद्यार्थीहरूले आफ्नो चौतर्फी विकास गर्दै सामाजिक ,सांस्कृतिक तथा देश विकासका निमित्त आफूलाई तयार पार्न आग्रह गर्दै माननीय सांसद सुरेन्द्रराज गोसाइले विद्यार्थीहरूलाई आफ्नो जीवनको अमूल्य समय शर्ट भिडियो र गेममा धेरै खर्च नगर्न सुल्झाउनु भएको हो। सूर्यदीप ईङ्लिस सेकेण्डरी स्कुल ले आयोजना गरेको फेरवेल एण्ड रिफ्रेसमेन्ट कार्यक्रममा बोल्दै गोसाइले विद्यार्थीहरूले अबको समय आफ्नो […]

ह्यापी किड्सका विद्यार्थीहरु दिक्षित

२५ चैत, सोमबार । सूर्यविनायक नगरपालिका सल्लाघारी कटुन्जे अवस्थित ह्यापी किड्स मन्टेश्वरीको एस.के.जी.मा अध्ययनरत विद्यार्थीहरुको आज दिक्षान्त समारोह सम्पन्न भयो । पूर्व प्रा.वि. तह उत्तीर्ण भएको अवसरमा १३ जना विद्यार्थीहरुलाई आज एक समारोहबीच दिक्षित गरियो । कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल (इसान)का भक्तपुर जिल्ला अध्यक्ष तथा हिमालयन ग्लोरी इङ्गलिश स्कूलका प्रिन्सिपल श्री कृष्णराम […]

Junior 7A side फुटसल प्रतियोगिता आजबाट सुरु

भक्तपुर । २०८१ भदौ २५, मंगलबार || संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा व्ठ फुटसल च्याम्पियनशीप आजबाट शुरु भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २५, २६ र २७ गते सम्म सञ्चालन हुने जुनियर फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थी जीवनमा गरेको मेहेनतले […]

J7 FUTSAL CHAMPIONSHIP को दोश्रो संस्करण हुने

संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा हुने J7 Futsal Championship को दोश्रो संस्करण भोलि भाद्र २५ गतेबाट सूरु हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा हुने उक्त Championship मा भक्तपुर जिल्लामा संचालित संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध विद्यालयहरुको सहभागीता रहने छ । ”बालबालिकाको समग्र विकासमा खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्छ […]

राष्ट्रिय बालदिवस २०८० को अवसरमा इसानको फुटसल च्याम्पियनसिपशुरु

भक्तपुर । २०८० भदौ २५ गते, सोमबार । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा ‘बालबालिकामा लगानी,  सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आज फुटसल च्याम्पियनसिप कार्यक्रम शुरु भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरका २३ वटा ठाउँमा खुल्ला […]

भक्तपुरमा J7-FUTSAL Championship 2080 संचालन हुने ।

संस्थागत विद्यालय संघ नेपाल, इसान भक्तपुर जिल्लाको आयोजनामा भक्तपुर जिल्लाव्यापी इसान अन्तरविद्यालय J7-FUTSAL Championship 2080 हुने भएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारा सहित भाद्र २९ गते मनाइने राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभिन्न १६ वटा विद्यालयका टीमहरु सहभागी हुने व्यहोरा आयोजक इसान, भक्तपुरका अध्यक्ष […]

Back To Top