Flash Story
जापानी शिक्षकहरूको टोलीद्वारा हिमालयन ग्लोरी स्कूलको शैक्षिक अभ्यासको अवलोकन
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
हिमालयन ग्लोरी स्कूलमा ‘World Cup Footbal Mania 2026’ सम्पन्न
शैक्षिक सत्र वैशाख पहिलो हप्ताबाटै सुरु गर्न माग, हप्तामा दुई दिन बिदा दिने निर्णयको विरोध
हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलमा किन्डरगार्टेन स्नातक समारोह सम्पन्न
हिमालयन ग्लोरी इङ्गलिश स्कूलको ‘अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न!
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध

इसान भक्तपुरले कविता गोष्ठी गर्ने

संस्थागत विद्यालय संघ, नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा २०८० असार २९ गते शुक्रबारका दिन खुल्ला कविता गोष्ठिको आयोजना गर्ने भएको छ । २०९ औं भानुजयन्तिको अवसरमा हुने सो कविता गोष्ठिमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । पाण्डुबजार, सूर्यविनायक नगरपालिका स्थित आदर्शज्योति इङ्गलिश स्कूलमा संचालन हुने सो कार्यक्रमको जानकारी दिँदै इसान भक्तपुर जिल्ला अध्यक्ष कृष्ण राम त्वानाबासूले विद्यार्थीहरुको साहित्यिक प्रतिभा प्रस्फुटन गर्न कार्यक्रम एउटा दबुको रुपमा प्रयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही दिन कार्यक्रममा उत्कृष्ट कविता तथा कविहरु (विद्यार्थीहरु)लाई सम्मान तथा पुरस्कार वितरण गरिने समेत अध्यक्ष त्वानाबासूले जानकारी दिनुभयो ।

Back To Top