यस्तो विषयमा चासो हुनेलाई पढ्दा पक्कै मज्जा आउने छ – BBC, CNN, France24 म तिमीहरुलाई हेरिरहेको छु। म तिमीहरूको सबै झुटहरु बताईरहेको छु। म ईब्राहिम ट्राओरे, र म आज तिमीहरूको नकाव उतार्न लागिरहेको छु। हो, तिमीहरूले ठिक सुन्यौ। म त्यही मान्छे हुँ जसलाई तिमीहरूले एउटा खुंखार सैन्य सिकारी नेता भन्यौ। जसलाई तिमीले खतरनाक तानाशाहका रुपमा […]
