Category: News

भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न

शुक्रबार असार २९ गते, भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल इसान, भक्तपुर जिल्ला समितिको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भयो । भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा राष्ट्रियता, सामाजिक विकृति विसंगती एवं युवा लक्षित कविता विभिन्न शैलिमा उत्साहका साथ वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विषय […]

देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड

भक्तपुर, २७ असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित […]

हिमालयन ग्लाेरीमा विश्व जनसङ्ख्या दिवस मनाईयाे

मंगलबार २६ जेठ, २०८० || जनसङ्ख्या नियन्त्रणलगायत विश्वव्यापी जनसङ्ख्यासम्बन्धी समस्याबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइन्छ । यसै अवसरमा हिमालयन ग्लाेरी ई. स्कूलमा एक प्रवचन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री कृष्ण राम त्वानाबासुले बढ्दो जनसङ्ख्याको प्रवृत्तिले आर्थिक विकास, रोजगारी, आय वितरण, गरिबी र […]

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै नतिजा सार्वजानिकको पनि अन्तिम तयारी गरेको हो। बोर्डले आज एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरुकोबारेमा जानकारी दिएको […]

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

२०८० असार १० गते, आइतबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८०।८१ को […]

इसानको तर्फबाट भक्तपुर नगरपालिकालाई सुझाव

संस्थागत विद्यालयबाट शैक्षिक विकास एवं गुणस्तरयुक्त शिक्षाको लागि टेवा पु¥याउने अभिप्रायले नेपालभर संचालनमा रहेका संस्थागत विद्यालयहरुबीच पारस्परिक ऐक्यवद्धता, समन्वय स्थापित गरी संगठीत बनाउनस विद्यालय एवं विद्यालयका संस्थापक,प्रिन्सिपल, शिक्षक,कर्मचारी र विद्यार्थीहरुको द्रुत्ततर उन्नति, संरक्षण सम्बर्धन एवं स्थायित्वका लागि संस्थागत , सामूहिक वा निजी श्रोतको लगानीबाट संचालित संस्थागत विद्यालय अझ बढी व्यवस्थित रुपमा संचालन होस् भने हेतुले […]

स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए

Singa Lama “स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए” शिर्षकको समाचारपछि सिङ्ग लामा सरले आफ्नो facebook Wall मा लेख्नुभएको Status जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । स्तरीकृत परीक्षाको यो समाचार अर्को एउटा कौवाको ‘क्वाक्वा’ हौवा मात्र नहोस किनकी केही गम्भीर प्रश्नहरु उब्जिएका छन: १. के सरकारले अहिलेसम्म लिंदै आएको एसएलसी/एसईई, डिएलई/बिएलई, […]

शिक्षकहरुले विद्यार्थीहरुलाई नैतिकवान र देशभक्त बनाउन प्रेरित गर्नुपर्ने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरुले विद्यार्थीहरुलाई इमानदार, नैतिकवान र देशभक्त बन्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा भएको विद्यालय शिक्षकहरुको कार्यशाला गोष्ठीको प्रमुख अतिथि प्रजापतिले विद्यालय तह उच्च शिक्षाको जग भएको हुँदा हरेक विद्यार्थीहरुलाई देश र समाजको सेवा गर्ने भावनाले काम गर्न सिकाउनुपर्ने बताउनुभयो । भक्तपुरको शैक्षिक […]

इसान भक्तपुरले कविता गोष्ठी गर्ने

संस्थागत विद्यालय संघ, नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा २०८० असार २९ गते शुक्रबारका दिन खुल्ला कविता गोष्ठिको आयोजना गर्ने भएको छ । २०९ औं भानुजयन्तिको अवसरमा हुने सो कविता गोष्ठिमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । पाण्डुबजार, सूर्यविनायक नगरपालिका स्थित आदर्शज्योति इङ्गलिश स्कूलमा संचालन हुने सो कार्यक्रमको जानकारी दिँदै इसान भक्तपुर जिल्ला […]

Back To Top