Flash Story
हिमालयन ग्लोरीमा Kindergarten Graduation (दीक्षान्त कार्यक्रम) सम्पन्न
भक्तपुरको ह्याप्पी किड्स मोन्टेश्वरीमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
इसान भक्तपुरको चौंथो जिल्ला अधिवेशन सम्पन्न, नयाँ ११ सदस्यीय समिति गठन
हिमालयन ग्लोरीमा छात्रा स्काउटहरूको साइकल प्रशिक्षण सफलतापूर्वक सम्पन्न
AI को प्रयोग बारे तर्सिने शिक्षकलाई फेरि पनि अनुरोध
जिद्दी बालबालिकालाई कसरी सुधार्ने ?
हिमालयन ग्लोरीमा बधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भानु जयन्तीको अवसरमा अन्तर इसान खुल्ला जिल्लाव्यापी कविता प्रतियोगिता सम्पन्न
म ईब्राहिम ट्राओरे, म तिमीहरूको सबै झुटहरु बताईरहेको छु।
विद्यार्थीहरुले शिक्षक/शिक्षिकाहरुलाई खेल खेलाए

Author: isankhabar

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

२०८० असार १० गते, आइतबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८०।८१ को […]

इसानको तर्फबाट भक्तपुर नगरपालिकालाई सुझाव

संस्थागत विद्यालयबाट शैक्षिक विकास एवं गुणस्तरयुक्त शिक्षाको लागि टेवा पु¥याउने अभिप्रायले नेपालभर संचालनमा रहेका संस्थागत विद्यालयहरुबीच पारस्परिक ऐक्यवद्धता, समन्वय स्थापित गरी संगठीत बनाउनस विद्यालय एवं विद्यालयका संस्थापक,प्रिन्सिपल, शिक्षक,कर्मचारी र विद्यार्थीहरुको द्रुत्ततर उन्नति, संरक्षण सम्बर्धन एवं स्थायित्वका लागि संस्थागत , सामूहिक वा निजी श्रोतको लगानीबाट संचालित संस्थागत विद्यालय अझ बढी व्यवस्थित रुपमा संचालन होस् भने हेतुले […]

स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए

Singa Lama “स्तरीकृत परीक्षा प्रणाली लागु : गेसपेपर र गाइडका दिन गए” शिर्षकको समाचारपछि सिङ्ग लामा सरले आफ्नो facebook Wall मा लेख्नुभएको Status जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । स्तरीकृत परीक्षाको यो समाचार अर्को एउटा कौवाको ‘क्वाक्वा’ हौवा मात्र नहोस किनकी केही गम्भीर प्रश्नहरु उब्जिएका छन: १. के सरकारले अहिलेसम्म लिंदै आएको एसएलसी/एसईई, डिएलई/बिएलई, […]

शिक्षकहरुले विद्यार्थीहरुलाई नैतिकवान र देशभक्त बनाउन प्रेरित गर्नुपर्ने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरुले विद्यार्थीहरुलाई इमानदार, नैतिकवान र देशभक्त बन्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा भएको विद्यालय शिक्षकहरुको कार्यशाला गोष्ठीको प्रमुख अतिथि प्रजापतिले विद्यालय तह उच्च शिक्षाको जग भएको हुँदा हरेक विद्यार्थीहरुलाई देश र समाजको सेवा गर्ने भावनाले काम गर्न सिकाउनुपर्ने बताउनुभयो । भक्तपुरको शैक्षिक […]

इसान भक्तपुरले कविता गोष्ठी गर्ने

संस्थागत विद्यालय संघ, नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा २०८० असार २९ गते शुक्रबारका दिन खुल्ला कविता गोष्ठिको आयोजना गर्ने भएको छ । २०९ औं भानुजयन्तिको अवसरमा हुने सो कविता गोष्ठिमा इसान आवद्ध विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । पाण्डुबजार, सूर्यविनायक नगरपालिका स्थित आदर्शज्योति इङ्गलिश स्कूलमा संचालन हुने सो कार्यक्रमको जानकारी दिँदै इसान भक्तपुर जिल्ला […]

Back To Top