गणित शिक्षण तालिम सम्पन्न

/*! elementor – v3.15.0 – 20-08-2  गणित शिक्षण तालिम सम्पन्न भक्तपुर,१ भाद्र । संस्थागत विद्यालय संघ नेपाल, (इसान)को आयोजना तथा वेदान्त प्रकाशनको सहयोगमा इसान आवद्ध विद्यालयका शिक्षकहरुका लागि आधारभूत तथा मा.वि.स्तरीय एक दिवसीय गणित शिक्षक–शिक्षण पुनर्ताजगी तालिमको आयोजना गरियो । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सभा हलमा भएको उक्त तालिमको औपचारिक कार्यक्रममा […]

प्रस्तावित शिक्षा ऐनबारे अन्तरक्रिया

भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) केन्द्रीय समितिको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीद्धारा हस्ताक्षर गरिएको शिक्षा विधेयक, २०८० बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । संघीय संसदमा दर्ता भई सांसदहरुको हातमा पुग्नु भन्दा अगाडि नै बाहिरिएको शिक्षा ऐन, २०२८ लाई विस्थापित गर्ने गरी प्रस्तावित शिक्षा ऐन, २०८० को विषयमा भएको अन्तरक्रियाका […]

लिशा स्कूलमा बधाई तथा विदाई कार्यक्रम

विशेषज्ञता हासिल गरी दक्ष जनशक्ति तयार गर्न जोड भक्तपुर, २० साउन । लिशा इड्डलिस सेकेण्डरी स्कूलले सिटीगाउमा एसईई २०७९ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिबार बधाई तथा बिदाइ कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कायक्रमको उद्घाटन गर्दै आ–आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेर देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विद्यार्थीहरु अध्ययनशील, मेहनती […]

प्राइम एकेडेमीमा बधाइ तथा विदाइ कार्यक्रम

आमा–बुवा र शिक्षकहरुको योगदानलाई कहिल्यै भुल्नु हुदैन मध्यपुर,६ श्रावण । मध्यपुर थिमी बोडे स्थित प्राइम एकेडेमी स्कूलबाट एस.इ.इ. परीक्षा २०७९ मा सफलता प्राप्त गरेका विद्यार्थीहरुको एक समारोहवीच बधाइ तथा विदाइ कार्यक्रम शनिवार सम्पन्न भयो । संस्थागत विद्यालय संघ, नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेम जन थापाको प्रमुख आतिथ्यतामा बनेपाको चन्देश्वरी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा […]

इसान भक्तपुरद्वारा विद्यार्थीहरु सम्मानित

संस्थागत विद्यालय संघ, नेपाल (इसान) आवद्ध भक्तपुर जिल्लाका संस्थागत विद्यालयहरुबाट एस.इ.इ. परीक्षा २०७९ मा उत्कृष्ट जीपिए सहित विद्यालय सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई एक समारोहबीच सम्मान गरेको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष का. नारायण मान बिजुक्छे (रोहित)को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा निम्नानुसार विद्यार्थीहरु सम्मानित हुनुभएको थियो । S.N. Name School GPA 1 […]

नगर प्रमुख सुनिल प्रजापतिसँग बाल विकास इङ्गलिस स्कूलका विद्यार्थीहरूको साक्षात्कार

भक्तपुर । २०८० साउन ४, बिहीबार भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुले बिहीबार साक्षात्कार गरेका छन् । विद्यार्थीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको संक्षिप्त इतिहासबारे अवगत गराउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको शैक्षिक विशेषताहरुबारे जानकारी दिनुभयो । […]

समाज सेवा

/*! elementor – v3.14.0 – 26-06-2023 */ .elementor-widget-image{text-align:center}.elementor-widget-image a{display:inline-block}.elementor-widget-image a img[src$=”.svg”]{width:48px}.elementor-widget-image img{vertical-align:middle;display:inline-block} हिमानी दाहालप्रभात इङ्लिस सेकेण्डरी स्कूल (भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको सन्दर्भमा भएको इसान अन्तरविद्यालय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविता यहाँ प्रस्तुत गरिएको छ – सं) /*! elementor – v3.14.0 – 26-06-2023 */ .elementor-heading-title{padding:0;margin:0;line-height:1}.elementor-widget-heading .elementor-heading-title[class*=elementor-size-]>a{color:inherit;font-size:inherit;line-height:inherit}.elementor-widget-heading .elementor-heading-title.elementor-size-small{font-size:15px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-medium{font-size:19px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-large{font-size:29px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-xl{font-size:39px}.elementor-widget-heading .elementor-heading-title.elementor-size-xxl{font-size:59px} […]

भानु जयन्तीको अवसरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न

शुक्रबार असार २९ गते, भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल इसान, भक्तपुर जिल्ला समितिको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भयो । भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा राष्ट्रियता, सामाजिक विकृति विसंगती एवं युवा लक्षित कविता विभिन्न शैलिमा उत्साहका साथ वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विषय […]

देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड

भक्तपुर, २७ असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित […]

हिमालयन ग्लाेरीमा विश्व जनसङ्ख्या दिवस मनाईयाे

मंगलबार २६ जेठ, २०८० || जनसङ्ख्या नियन्त्रणलगायत विश्वव्यापी जनसङ्ख्यासम्बन्धी समस्याबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाइन्छ । यसै अवसरमा हिमालयन ग्लाेरी ई. स्कूलमा एक प्रवचन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री कृष्ण राम त्वानाबासुले बढ्दो जनसङ्ख्याको प्रवृत्तिले आर्थिक विकास, रोजगारी, आय वितरण, गरिबी र […]

Back To Top